सिलगढीमा लाखौँ रुपियाँ धोखाधडी गरेको आरोपमा व्यक्ति पक्राउ

सिलगढी (निसं): पानीट्याङ्की आउटपोस्ट पुलिसले लाखौँ रुपियाँ धोखाधडी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम रिसभ गोयल बताइएको छ। प्राप्त जानकारी अनुसार रिसभ गोयलको पानीट्याङ्की आउटपोस्ट अन्तर्गत एउटा जनरेटर कम्पनीको डिस्ट्रिब्युटरशिप छ।  आरोप अनुसार रिसभ गोयलले मनीष लामा नाम गरेका एकजना व्यक्तिबाट 6 लाख रुपियाँ लिएपछि तिनलाई जनरेटर दिएनन्। यसपछि हिजो मनीष लामाले पानीट्याङ्की आउटपोस्टमा रिसभ गोयलविरुद्ध धोखाधडीको लिखित अभियोग दर्ता गरेपछि पुलिसले रिसभ गोयललाई पक्राउ गरेको छ। मनीष लामाको आरोप अनुसार एउटा जनरेटर लिनको लागि तिनले रिसभलाई 6 लाख रुपियाँ दिएका थिए। रुपियाँ दिएको 1 महिना बितिसक्दा पनि रिसभले तिनलाई जनरेटर दिएनन् साथै यसको लागि दिएको रुपियाँ पनि फिर्ता दिएनन्। यसपछि घटनाबारे थानामा लिखित अभियोग दर्ता गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes