सिलगढीमा लाखौँ रुपियाँको प्रतिबन्धित पटेकासहित एकजना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले सादा पोशाकमा 2 दिनको अवधिमा फेरि गत राति धेरै मात्रामा अवैध पटेका जफत गर्नको साथै दयाकान्त झा नाम गरेको व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिस सूत्रले दिएको जानकारी अनुसार कोलकाता हाई कोर्टले दिपावली तथा छठ पुजा पटेकामा प्रतिबन्ध लगाएपछि पुलिसले यसबारे विशेष नजरदारी गरिरहेको छ। यसै क्रममा हिजो राति भक्ति नगर थाना पुलिस गोप्य सूचनाको आधारमा इस्कन मन्दिर रोड इलाकामा अभियान चलाएर एउटा दोकानबाट लगभग लाखौँ रुपियाँको प्रतिबन्धित पटेका जफत गर्नको साथै दोकान मालिकलाई पनि पक्राउ गरेको बताइएको छ। स्मरण रहोस्, भक्ति नगर पुलिसले 2 दिन अघि सिलगढी नगरनिगमको 42 नम्बर वार्डको भूपेन्द्र नगरबाट लगभग 70 हजार रुपियाँको प्रतिबन्धित पटेकासहित एकजना व्यक्तिलाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes