सिलगढीमा लाखौं रूपियाँको शालको काठ जफत, एकजना पक्राउ

सिलगढी (निसं): बैकुण्ठपुर डिभिजनको डाबग्राम रेञ्जका वनकर्मीहरूले लाखौं रूपियाँको शालको काठ सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार मंगलवार राति गोप्य सूचनाको आधारमा डाबग्राम रेञ्जका वनकर्मीहरूले सिलगढीको बर्द्धवान रोड संलग्न गौड़ीय मठ अघि अभियान चलाएर एउटा पिकअप भ्यानलाई जफत गरेको छ। यसपछि छानबिन अवधि पिकअप भ्यानबाट लाखौं रूपियाँको शालको काठ उद्धार गरेको छ भने बाघडुग्राको केष्टापुर निवासी चालक पुलक मण्डललाई पनि पक्राउ गरेको छ। सोधखोज अवधि पक्रा परेका चालकले वन कर्मीहरूलाई बताए अनुसार उक्त शालको काठ सिलगढीको चम्पासरीबाट बिहार लगिरहेको थियो। यसबारे रेञ्ज अधिकारी श्यामा प्रसाद चाकलादारले भने, हामीलाई गोप्य सूचना प्राप्त भएको थियो। त्यही सूचनाको आधारमा अभियान चलाएका थियौ। घटनाको जाँच गरिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes