सिलगढीमा लाखौँ रुपियाँ मूल्यको ब्राउन सुगर सहित 3 जना पक्राउ

सिलगढी (निसं): लाखौँ रुपियाँ मूल्यको ब्राउन सुगर सहित 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा परिमल राय, बाबर अली र गफर अली सामेल छन्। तिनीहरूमध्ये बाबर र गफर मुर्शिदाबाद निवासी अनि परिमल नक्सलबारीको बाबुपाडा निवासी हुन्। प्राप्त जानकारी अनुसार बाबर र गफर आज मुर्शिदाबादबाट एउटा ब्यागमा अधिक मात्रामा ब्राउन सुगर लिएर तस्करी गर्नको लागि सिलगढी आइपुगेपछि दार्जिलिङ मोड नजिक ब्राउन सुगर डिलेभरी गर्नको लागि घुमिरहेका थिए। त्यस समय परिमल राय बाइकमा सवार भएर ब्राउन सुगर लिन दार्जिलिङ मोड संलग्न दुर्गागढी इलाकामा आइपुग्दा भेष बद्लेर बसेका एसओजी र प्रधान नगर थाना पुलिसले संयुक्त अभियान चलाएर तिनीहरूलाई रोकेर छानबीन गर्दा ब्यागबाट 2 किलो ब्राउन सुगर उद्धार गर्नको साथै 3 जनालाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लाखौँ रुपियाँभन्दा अधिक रहेको छ। पक्रा परेका 3 जना आरोपीलाई भोलि आइतबार सिलगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes