सिलगढीमा लाखौं रूपियाँको ब्राउन शुगर सहित 2 जना पक्राउ

सिलगढी (निसं): लाखौं रूपियाँको ब्राउन शुगर सहित 2 जना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा बरसाई किस्कू (36) र बन्धन माझी (40) सामेल छन्। यी दुवै दार्जिलिङ निवासी बताइएको छ। प्राप्त जानकारी अनुसार आज एसओजी-ले गोप्य सुइँको पाएपछि सिलगढी थाना पुलिसको सहयोगमा बाग्राकोर्ट इलाकामा संयुक्त अभियान चलायो। यस अवधि एफसीआई गोडाउन संलग्न 20 नम्बर गल्लीमा स्कूटरको साथमा 3 जना उभिरहेका मानिसहरूमाथि आशंका हुँदा तीमध्ये 2 जनालाई पक्राउ गर्न सफल भयो भने अन्य एकजना घटनास्थलबाट चम्पट कस्न सफल भएको बताइएको छ। तिनीहरूलाई छानबिन गर्दा स्कूटीको डिक्कीबाट 600 ग्राम ब्राउन शुगर उद्धार गरेको छ। यसको बजार मूल्य लाखौं रूपियाँ तोकिएको छ। अर्कोतिर, पुलिसले दुवैलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर पक्राउ गरेको छ। आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। यसको साथै पुलिसले मामिलाको जाँच गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinobahiscasino girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiskingroyalcasibom Built with ❤︎ by appycodes