सिलगढीमा ल्याइएको सिंहको नामलाई लिएर विभिन्न हिन्दू संगठनको आपत्ति

सिलगढी: सिलगढीको बेङ्गल सफारी पार्कमा ल्याइएको 2 वटा सिंह अकबर र सीताको नामकरण पश्चिम बङ्गालमा नभएर त्रिपुरामै भएको हो। उक्त 2 वटा सिंहलाई हिजो बेङ्गल सफारी पार्कमा ल्याइएको थियो। अर्कोतिर, उक्त 2 वटा सिंहको नामलाई लिएर हिन्दू जागरण मञ्च, हिन्दू सभ्य समाज लगायत केही संगठनहरूले आपत्ती जनाउँदै आज बेङ्गल सफारी पार्कमा विक्षोभ प्रदर्शन गर्यो।  यसको साथै पार्कका डाइरेक्टरलाई एउटा ज्ञापन पत्र पनि चढायो। अर्कोतिर, ती 2 वटा सिंहको नामकरण पार्कको तर्फबाट नगरिएको पार्क कर्तृपक्षले जनाएको छ। हिजो त्रिपुराबाट 2 वटा सिंह बेङ्गल सफारी पार्कमा ल्याइएको हो। ती 2 वटा सिंहको नाम अकबर र सीता हो। प्रदर्शनकारीहरूले बताएअनुसार एउटा सिंहको नाम माता सीताको नाममा राखिएको छ। यो अति नै अपमानजनक कुरा हो। एउटा पशुको नाम माता सीताको नाममा राखिएकोले गर्दा धार्मिक भावनालाई ठेस पुर्‍याएको छ। यो नाम स्वीकार गरिने छैन। बेङ्गल सफारी पार्कमा नयाँ सदस्य ल्याइएकोमा सबै खुसी छ। तर उक्त सिंहको नाम परिवर्तन गरिनुपर्छ। आगामी 24 घण्टाको अवधिमा ती 2 वटा सिंहको नाम परिवर्तन नगरेको खण्डमा सिलगढीमा वृहत् आन्दोलन गर्ने हिन्द सभ्य समाजका सदस्य आदित्य प्रसाद सोनीले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes