सिलगढीमा लकडाउन अवधि पुलिसको कठोर कार्वाही, केही हिरासतमा

सिलगढी : राज्यभरिमै झैँ यता सिलगढीमा पनि आज लकडाउन जारी रहेको छ भने लकडाउन अवधि केवल जरूरी परिसेवालाई मात्र छुट दिएको छ। सिलगढीमा लकडाउनलाई सफल बनाउने उद्देश्य लिएर पुलिसले अभियान चलाइरहेको छ।  आज एनजेपी पुलिसले लकडाउनको उल्लङ्घन गरेको आरोपमा केही मानिसहरूलाई हिरासतमा लिएको छ।


   

यसको साथै सड़कमा निस्केका मानिसहरूसित सोधखोज गरिरहेको छ। पुलिसले कुनै कामबिनै घरबाट बाहिर निस्केका मानिसहरूलाई हिरासतमा लिएको छ भने एनजेपी थानाका पुलिसले सादा पोशाकमा एनजेपी थाना संलग्न विभिन्न इलाकाहरूमा अभियान चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *