सिलगढीमा माछा बोकेको  वाहनबाट धेरै मात्रामा रम-रक्सी जफत, चालक पक्राउ

सिलगढी (निसं): बिहारमा मादक पदार्थ रम-रक्सी बन्द भएपछि सिलगढीको बाटो भएर रम-रक्सीको तस्करी भइरहेको स्पेशल अपरेशन ग्रुप (एसओजी) अनि मतिगढा पुलिसले खुलासा गरेको छ। सिलगढीबाट माछाको पिकअप भ्यानबाट धेरै मात्रामा रम-रक्सी  उद्धार गरिएको छ। उद्धार भएको रम-रक्सीको  मूल्य लाखौ रूपियाँ रहोक बताइएको छ। उक्त रम-रक्सी  बिहारमा तस्करी गरिने योजना रहेको थियो। उक्त मामिलामा पिकअप भ्यानका चालक वीरमान सहनीलाई पक्राउ गरेको छ। चालकलाई  आज सिलगढी अदालतमा पेश गरियो। तिनी पञ्जाब निवासी रहेको थाहा लागेको छ।   

प्राप्त जानकारी अनुसार शुक्रवार राति सिलगढीबाट एउटा बिहार नम्बरको पिकअप भ्यान माछा लिएर बिहार जाने वाला थियो। यसबारे एसओजी-ले गोप्य सुइँको थाहा पाएको थियो। यसपछि   एसओजी-ले  मतिगढा थाना पुलिससित मिलेर शिव मन्दिर इलाकामा अभियान चलाएर उक्त माछा बोकेको पिकअप भ्यानलाई रोकेर छानबिन गर्दा 35 कार्टून रम-रक्सी उद्धार गर्नको साथै चालकलाई  पनि पक्राउ गरेको बताइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes