सिलगढीमा माछा मार्न गएका व्यक्तिको नदीमा डुबेर मृत्यु

सिलगढी : माछा मार्न गएका एकजना व्यक्तिको नदीमा डुबेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक व्यक्ति विद्याचक्र कोलनी निवासी सुशान्त साहाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो सुशान्त साहा बजारबाट घर आएपछि नदीमा माछा मार्न गएका थिए। स्थानीय मानिसहरूले महाकालपल्ली इलाकाको नदीमा शव तैरिरहेको देखे। घटनाको खबर पाएर तिनको परिवारका सदस्यहरू घटनास्थलमा पुगेर तत्कालै उद्धार गरेर अस्पताल लगे तापनि त्यहाँका चिकित्सकले तिनलाई मृत घोषित गरिदिए। यसपछि सिलगढी थाना पुलिस अस्पतालमा पुगे भने भोलि मङ्गलबार शवको पोस्टमार्टम गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes