सिलगढीमा माध्यमिक परीक्षा केन्द्र बाहिर पुलिस ढिलो पुगेकोले देखापर्यो जामको समस्या

सिलगढी : शैक्षिक वर्ष 2023-24 को माध्यमिक परीक्षा आज शुक्रबारदेखि राज्यभरिमै सुरु भएको छ। जीवनमा पहिलोपल्ट ठूलो परीक्षा दिन सिलगढीको नेताजी हाई स्कुल फर गर्ल्सको परीक्षा केन्द्रमा आएका परीक्षार्थीहरूले ट्राफिकको सामना गर्नु परेको देखियो। जामको समस्या देखापरेपछि अभिभावकहरू क्षुब्ध बने। यस वर्ष परीक्षाको समय अघि बढाएकोले गर्दा परीक्षार्थीहरू समयमै परीक्षा केन्द्रमा पुगेका थिए। अभिभावकहरूको आरोप अनुसार परीक्षार्थीहरू समयमै परीक्षा केन्द्रमा पुगे तापनि पुलिस ढिलो आइपुगेको थियो। पुलिस परीक्षा केन्द्र अघि समयमै नआएकोले गर्दा जामको समस्या देखापर्यो। यसले गर्दा परीक्षार्थीहरूलाई धेरै असुविधा भयो। अभिभावकहरूले विद्यार्थीहरूको सुरक्षालाई लिएर प्रश्न चिन्ह खडा गरे। घटनाको खबर पाएर सिलगढी मेट्रोपोलिटन पुलिसको ट्राफिक पुलिस नेताजी उच्च बालिका विद्यालय केन्द्र अघि पुगेर परीक्षा केन्द्र अघिको ट्राफिक जाम हटाएको बताइएको छ। पछि परीक्षा केन्द्र अघि ब्यारिकेट लगाएर उक्त सडक भएर वाहन चलाचल बन्द गरिदियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes