सिलगढीमा महकुमाशासकको कार्यालयमा कन्याश्री दिवस पालन

सिलगढी : सिलगढीमा महकुमाशासकको कार्यालयमा कन्याश्री दिवस मनाइयो।  कोरोना परिस्थितिमा साधारण रूपमा कन्याश्री दिवस पालन गरियो। यसबाहेक कस्ता छात्राहरूले कन्याश्री परियोजनाको लाभ पाउनेछन् भन्नेबारे साधारण मानिसहरूलाई जानकारी दिनको लागि आज महकुमाशासक श्रीनिवास वेङ्कट राव पाटिलले हरियो झण्डा देखाएर एउटा ट्याबलोको उद्घाटन गरे। यो ट्याबलो विभिन्न ठाउँहरूमा घुमेर मानिसहरूलाई कन्याश्री परियोजनाको विभिन्न पक्षबारे जानकारी गराउनेछ। अर्कोतिर, सिलगढी शिक्षा जिल्लाको रूपमा कन्याश्री परियोजनाको सर्वश्रेष्ठ स्कुलको रूपमा खोपलाशी हिन्दी हाई स्कुल, बेलगाछी हिन्दी जूनियर स्कुल, फाँसीदेवा हाई स्कुललाई पुरस्कृत गरियो। यसको साथै मुन्शी प्रेमचन्द कलेज, आचार्य प्रफुल्लचन्द्र गभर्नमेन्ट कलेज र कालीपद घोष तराई महाविद्यालयलाई बेस्ट महाविद्यालयको रूपमा पुरस्कृत गरियो। यसबाहेक उज्ज्वल कन्याश्रीको रूपमा राज्य स्तरमा निर्वाचित नेताजी उच्च बालिकाको छात्रा श्रेयशी च्याटर्जीलाई राज्य सरकारको तर्फबाट सम्वर्द्धना जनाउनको साथै 5 हजार रुपियाँको चेक प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes