सिलगढीमा महात्मा गाँधीको जन्म जयन्ती पालन

सिलगढी : महात्मा गाँधीको जन्म जयन्ती आज सिलगढीमा पालन गरियो।  सिलगढीको मुख्य डाकघर अघि महात्मा गाँधीको सालिगमा फुलमाला चढाएर राष्ट्रपिताको जन्म जयन्ती पालन गरियो। यस अवसरमा सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, कमिश्नर सोनम वाङ्गदी भुटिया लगायत अन्य मेयर पार्षद तथा पार्षदहरूले गाँधीजीको सालिगमा माल्यर्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.