सिलगढीमा महिला थानाद्वारा अनलाइन सेक्स र्‍याकेट गिरोहको खुलासा, महिला सहित तीन जना पक्राउ

सिलगढी (निसं.): सिलगढी सहरमा चलिरहेको अनलाइन देह व्यवसायको महिला थाना पुलिसले खुलासा गरेको छ। जहाँ अनलाइनको माध्यमले कस्टमरको माग अनुसार युवतीहरूलाई पहिला मोबाइल मार्फत देखाइने गरिन्छ अनि  यसपछि मन परेको खण्डमा उक्त युवतीलाई उचित ठाउँमा पुऱ्याइने गरिन्थ्यो। सिलगढी महिला थाना पुलिसले यस अनलाइन सेक्स र्‍याकेट गिरोहका महिला सहित तीनजना सदस्यलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवतीको नाम चन्दा साहा उर्फ जया (23) रहेको छ भने पुरूषहरूमा मिजानुर इस्लाम उर्फ बाउ (27) र सम्राट सरकार उर्फ विक्रम (24) सामेल छन्। प्राप्त जानकारी अनुसार सर्वप्रथम बिहारका अखिलेश कुमारले देह व्यवसाय चलाउनको लागि एउटा अनलाइन एप तयार गरेका थिए। तिनले उक्त धन्दा पहिला बिहारबाट शुरू गरेका थिए। यसपछि सिलगढीमा यो व्यवसाय चलाउनको लागि तिनले चन्दा साहा उर्फ जयालाई आफ्नो पार्टनर बनाएका थिए। चन्दाको सहयोगमा तिनले सिलगढीमा गैर कानूनी रूपमा अनलाइन ऐप-को माध्यम ग्राहकहरूलाई पहिला युवतीहरूको फोटो पठाउने गर्थे अनि यसपछि ग्राहकले जसलाई मन पराउँछ, त्यो युवतीलाई तिनको ठेगानामा पुऱ्याइ दिन्थे। अर्कोतिर, सिलगढी मेट्रोपलिटन पुलिसको महिला थानाले यस अनलाइन सेक्स र्‍याकेटबारे थाहा पाएपछि मामिलाको जाँच शुरू गऱ्यो। यसपछि  महिला थाना पुलिसले प्रधान नगर थाना अन्तर्गत इलाकाबाट पहिला चन्दा साहालाई अनि भक्ति नगर थाना अन्तर्गत इलाकाबाट मिजानुर र सम्राटलाई पक्राउ गरेको छ। तीनै जना आरोपीमाथि आईटी एक्ट अनुसार मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले मामिलाको जाँचको लागि अदालतसित तीनै जना आरोपीलाई रिमान्डको माग गरेको छ। 

महिला पुलिस थाना सूत्र अनुसार, सिलगढीमा यस अनलाइन सेक्स रेकेटको मास्टर माइन्ड चन्दा साहा हुन् भने मिजानुर इस्लाम र सम्राट सरकारले तिनलाई सहायत गरिरहेका थिए। मिजानुर  इस्लाम र सम्राट सरकारले युवतीहरूलाई ग्राहकसमक्ष पुऱ्याइ दिन्थे। यसैगरी, सम्राटले नेटवर्कमार्फत रूपियाँको हिसाब राख्थे। यस विषयमा एसीपी शुवेन्द्र कुमारले बताए अनुसार महिला थानाको टीमलाई अनलाइन सेक्स र्‍याकेट गिरोहको खुलासा गर्नमा सफलता हात लागेको छ। गिरोहका तीनै जना पक्रा परेको छ। महिला थानाले घटनाको गहनता साथ जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes