सिलगढीमा मकर सङ्क्रातिमा गुड्डी मेलाको आयोजना 

सिलगढ़ी: सिलगढी नगर निगमको 36 नम्बर वार्डमा मकर सङ्क्रातिको दिन आज गुड्डी मेलाको आयोजना गरियो। यस प्रकारको मेलाको आयोजना प्रत्येक वर्ष मकर सङ्क्रातिको दिन गरिने गरिन्छ। यसै क्रममा यस वर्ष पनि 36 नम्बर वार्ड अन्तर्गत बुढ़ा-बुढ़ी मन्दिर नजिक यस मेलाको आय़ोजना गरियो। उक्त मेलामा सिलगढ़ी शहर लगायत विभिन्न ठाउँहरूबाट साना-ठूला मानिसहरू गुड्डी उडाउनको लागि उपस्थित भएका थिए। मकर सङ्क्रातिको दिन यहाँ प्रत्येक वर्ष धेरै सङ्ख्यामा मानिसहरू रंगी-बिरङ्गी गुड्डी उडाउनको साथै मेला घुम्न आउने गर्दछन्। यस मेलामा विभिन्न प्रकारका खाना-पिना लगायत अन्य सर-सामानको दोकानहरू राखिएको थियो। मकर सङ्क्रातिको दिन साना तथा ठूला मानिसहरूले अति उत्साह अनि उमंगको साथ रंगी-विरंगी गुड्डीहरू उडाउनको साथै मेलामा घुमेको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes