सिलगढीमा मनाइयो अन्तर्राष्ट्रीय मातृभाषा दिवस

सिलगढी (निसं): राज्य सरकारको तथ्य संस्कृति विभाग अनि सिलगढी नगर निगमको संयुक्त तत्वावधानमा आज सिलगढीको बाघाजतिन पार्कमा अवस्थित सहिद बेदीमा फुल-माला चढाएर अन्तर्राष्ट्रीय मातृभाषा दिवस पालन गरियो। मातृभाषा दिवस कार्यक्रमको शुरुआत आज बिहान बंग्ला गीतहरूको साथमा गरियो।  यसको साथै बाघाजतिन पार्कमा पाँच जना सहिदहरूलाई स्मरण गर्दै तिनीहरूको नाममा पाँचवटा रूखका विरूवाहरू पनि रोपियो। उक्त कार्यक्रममा नगर निगमका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार लगायत सिलगढी तथ्य एवं संस्कृति विभागका अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom