सिलगढीमा मनाइयो 73औं गणतन्त्र दिवस

सिलगढी: सम्पूर्ण देशभरिमा नै आज 73औं गणतन्त्र दिवस बडो धुमधामसँग पालन गरिरहेको छ। देशका अन्य ठाउँहरूमा झै आज सिलगढी सहर लगायत यहाँका विभिन्न ठाउँमा 73औं गणतन्त्र दिवस पालन गरियो। सिलगढीको बोइज हाई स्कूलको मैदानमा आज गणतन्त्र दिवसको उपलक्ष्यमा एउटा कार्यक्रमको आयोजना गरियो। यस अवधि प्रमुख अतिथि सिलगढी महकुमा शासक श्रीनिवास भेङ्कटराव पाटिलले राष्ट्रीय ध्वज फहराए। यसवाहेक परेड तथा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *