सिलगढीमा मानसिक रूपमा अस्वस्थ्य महिलाको आगोले जलेर मृत्यु, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढीमा मानसिक रूपमा अस्वस्थ्य महिलाको आगोले जलेर मृत्यु भएको छ। उक्त घटना गत राति सिलगढी नगरनिगमको 40 नम्बर वार्ड अन्तर्गत हैदरपाडा शिवरामपल्ली इलाकामा घटेको हो। तथापि, यो दुर्घटना हो अथवा आत्महत्या भन्ने विषयलाई लिएर प्रश्न चिन्ह खडा भएको छ। मृतक महिलाको नाम आरती कर्मकार बताइएको छ। तिनको 3 जना सन्तान छन्। छोरीको बिहे भइसकेको छ भने ठुलो छोरा अलग्गै बस्ने गर्छन्। तिनी सानो छोरा उत्पल कर्मकारसित शिवरामपल्ली इलाकामा बस्दै आइरहेकी थिइन्। सानो छोराले एउटा निजी कम्पनीमा काम गर्ने गर्दछन्। छोरा काममा गएपछि उक्त महिला घरमा एक्लै बस्ने गर्थिन्। हिजो छोरा काममा गएका थिए। यसपछि हिजो साँझको समय इलाकाका मानिसहरूले उक्त महिलाको चिच्याएको आवाज सुनेपछि बाहिर निस्केर हेर्दा आरती देवीको घरमा आगो लागेको देखे। छिमेकीहरूले तत्कालै घरको दैलो भत्काएर भित्र गएर हेर्दा महिलाको शरीरमा आगो लागेको देखेपछि तिनीहरूले कुनै प्रकारले आगो निभाएर उक्त महिलालाई उद्धार गरेर सिलगढी अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। अर्कोतिर, आरती देवीको सानो छोरा उत्पल कर्मकारले बताएअनुसार आमा लगभग 3-4 वर्षदेखि मानसिक रूपमा अस्वस्थ्य थिइन्। तिनको उपचार चलिरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay giriştambetbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetasyabahis girişasyabahis Built with ❤︎ by appycodes