सिलगढीमा मास्क लगाउन अनिवार्य : मास्क नलगाउनेहरूविरुद्ध पुलिसको अभियान

सिलगढी  : सिलगढी थाना पुलिसले आज यहाँको टिकियापाडा, महाबीरस्थान, नयाँ बजार लगायत विधान मार्केटमा मास्क नलगाउनेहरूविरुद्ध अभियान चलाए। पुलिसले आज बिहानैदेखि मास्क नलगाई बजारमा घुमफिर गर्ने मानिसहरूलाई पक्राउ गर्यो। उक्त अभियान अवधि सिलगढी महकुमाशासक प्रियदर्शिनी एस,  सिलगढी पुलिस कमिश्नरेटका डीसीपी जय टुडु लगायत पुलिसका उच्च अधिकारीहरू उपस्थित थिए। पुलिसले आज सिलगढीको महाबीरस्थान लगायत विभिन्न ठाउँको बजारहरूमा मास्क नलगाई बजार गर्न आउने मानिसहरूलाई पक्राउ गर्नको साथै धेरैजना मानिसहरूलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्नेबारे सचेत गरायो। पुलिसद्वारा यस प्रकारको अभियान लगातार जारी राख्ने बताइएको छ। स्मरण रहोस्, हिजो नवान्नबाट एउटा निर्देशिका जारी गरेर मास्क नलगाई सडकमा घुमफिर गर्ने मानिसहरू देखे तिनीहरूविरुद्ध कानुनी कार्वाही गर्ने राज्य पुलिस लगायत कोलकाता पुलिसलाई निर्देश दिइएको थियो। यसैले पुलिसले आज बिहानैदेखि मास्क नलगाई घुमफिर गर्नेहरूविरुद्ध अभियान शुरू गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes