सिलगढ़ीमा मातेको युवकले लगायो ट्रकमा आगो

सिलगढी : मदपान गरेको अवस्थामा एकजना युवकले ट्रकमा आगो लगाइदिएको घटना प्रकाशमा आएको छ। उक्त घटना सिलगढीको ईस्टर्न बाईपास संलग्न भोलानाथ पाड़ामा घटेको हो। प्राप्त जानकारीअनुसार यस इलाकामा एउटा कोइला डीपो बन्द रहेकोले गर्दा यहाँ धेरै दिन अघिदेखि एउटा ट्रक राखिएको थियो। उक्त कोइला डीपो बन्द रहेकोले यहाँ रम-रक्सीको अड्डा हुने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। मदपान गरेको अवस्थामा ठाकुरदास राय नामक युवकले ट्रकमा आगो लगाइ दिएपछि स्थानीय मानिसहरूले त्यसलाई पक्रेर डोरीले बाँधेर राखेको बताइएको छ। यसपछि आगलागीबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। आशीघर पुलिसले उक्त युवकलाई हिरासतमा लिएर थानामा लगेपछि केरकार गर्दा युवकले धूम्रपान गरिरहेको समय कुनै कारणले वाहनमा आगो लागेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes