सिलगढीमा मौन र्‍याली

सिलगढी : दक्षिण दिनाजपुरको कुमारगञ्जमा एउटी किशोरीसँग दुष्कर्म गरेपछि हत्या गरेको घटनाको आरोपीहरूलाई कठोर सजाय दिनुपर्ने मागमा सिटु एवम् बारह जुलाई कमिटीको तर्फबाट आज सिलगढीमा मौन र्‍यालीको आयोजना गरियो। मंगलबार बेलुकी उक्त मौन र्‍यालीले सिलगढीको हिलकार्ट रोड परिक्रमा गर्यो। र्‍यालीमा सामेल मानिसहरूले आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *