सिलगढीमा मेयरको वार्डमा फेला पर्‍यो पिस्तोल

सिलगढी : सिलगढीका मेयर गौतम देवको वार्डमा आग्नेयास्त्र उद्धार गरेको घटनालाई केन्द्र गरेर सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान 17 नम्बर वार्डको सिलगढी कलेज संलग्न इलाकामा सफाई कर्मीहरूले नाली सफा गरिरहेको समय ड्रेनबाट एउटा वान सटर पिस्तोल फेला पारेपछि हेर्दा नकली लागे तापनि वास्तवमा असली रहेको बताइएको छ। घटनाको खबर पाएर सिलगढी थाना पुलिस र काउन्सिलर मिली सिन्हा घटनास्थलमा पुगेका थिए। यसपछि घटनाको जाँच गर्ने मिली सिन्हाले पुलिसलाई निर्देश दिएकी छन्। सिलगढी कलेज परिसर इलाकामा पिस्तोल उद्धार गरेको घटनालाई लिएर इलाकाका मानिसहरू आतङ्कित बनेका छन्। उक्त पिस्तोल कसरी त्यहाँ आइपुग्यो भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes