सिलगढीमा मोबाइल छिनताई गर्ने तीनजना पक्राउ

सिलगढी: भक्ति नगर थानाको पुलिसले सादा पोशाकमा मोबाइल छिनताई गर्ने गुटका तीनजना सदस्यलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा रूपेश सुब्बा, अर्जुन सिंह र रिषभ लेप्चा सामेल छन्। प्राप्त जानकारी अनुसार गत केही दिन अघिदेखि भक्ति नगर थानाको विभिन्न ईलाकामा मोबाइल छिनताईको घटना बढिरहेको थियो। यस मामिलाको जाँच अवधि पुलिसलाई पत्तो लागे अनुसार उक्त मोबाइल चोरीको घटनामा एउटा समुहका युवाहरू संलग्न थिए। तिनीहरूले बाटोमा मोबाइलमा बात गर्दै हिड्ने मानिसहरू माथि विशेष नजर राखेर मौकाको फाइदा उठाएर मोबाइल चोरेर चम्पट कस्ने गर्दथे। यसपछि भक्ति नगर थानाको क्राइम विंगका इञ्चार्ज एसआई श्रीमति च्याटर्जी र पीएसआई शैलेस सुब्बाले एउटा विशेष प्लान तयार गरेर गत राति सादा पोशाकमा तीनजना मोबाइल छिनताई गर्ने समुहका युवाहरूलाई पक्राउ गरेको बताइएको छ। आज तीनै आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले यस मामिलामा जाँच गरिरहेको बताएको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmariobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbayspin girişbayspincasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes