सिलगढीमा मोबाइल छिनताई मामिलामा 14 वटा मोबाइल सहित दुई जना युवक पक्राउ

सिलगढी (निसं): सिलगढीको भक्तिनगर थाना पुलिसले मोबाइल छिनताई गरेको मामिलामा दुई जना आरोपीलाई पक्राउ गरेको छ। यसको साथै तिनीहरूबाट 14 वटा मोबाइल फोन उद्धार गरेको छ। पक्रा पर्नेहरूको नाम कार्तिक कर्मकार (23) र सुमन चक्रवर्ती (22) हो। कार्तिक एनजेपी रोड भक्तिनगर पाइपलाइन इलाका निवासी हुन् भने सुमन देशबन्धु पाडा निवासी बताइएको छ।
जानकारी अनुसार गत 10 अगस्तमा रमित पाल नामक गरेका एकजना व्यक्तिको मोबाइल छिनताई भएको थियो। यसपछि घटनाबारे भक्तिनगर थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले गोप्य सूत्र मार्फत जानकारी पाएपछि कार्तिक र सुमनलाई पक्राउ गरेको छ। अर्कोतिर, तिनीहरूसित सोधखोज गरेपछि पुलिसले चोरी भएको मोबाइल फोन उद्धार गर्नको साथै शहरको विभिन्न ठाउँबाट छिनताई अनि चोरी गरेको 14 वटा मोबाइल फोन पनि उद्धार गरेको छ। पुलिसले उक्त आपराधिक घटनामा प्रयोग एउटा बाइक पनि जफत गरेको छ। यसैबीच, आज आरोपीहरूलाई जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes