सिलगढीमा मोबाइल चोरी गरिरहेको समय युवक पक्राउ

सिलगढी : प्रधाननगर थाना अन्तर्गत रेगुलेटेड मार्केटमा मोबाइल चोरी गरिरहेको समय एकजना युवकलाई स्थानीय मानिसहरूले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार उक्त युवकले रेगुलेटेड मार्केटमा एकजना व्यक्तिको गोजीबाट मोबाइल चोर्ने प्रयास गरिरहेको समय स्थानीय मानिसहरूले देखेर पक्राउ गरेको बताइएको छ। यसपछि स्थानीय मानिसहरूले उक्त युवकलाई बाँधेर राखेपछि प्रधाननगर थाना पुलिसलाई सुम्पिदिएको छ। स्मरण रहोस्, सिलगढी सहरमा भीड़भाड भएको ठाउँहरूमा दिन प्रतिदिन नशालु पदार्थ सेवन गर्नेहरूले चोरी, छिनताई गर्ने गरेकोले गर्दा पुलिस लगायत साधारण मानिसहरू चिन्तित बन्न पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes