सिलगढीमा मोहनबगान एभेन्यू सडकको विधिवत् उद्घाटन

सिलगढी : मोहनबगानको नाममा सिलगढीमा आज सडकको नामकरण गरियो। सिलगढीको महानन्दा लालमोहन मौलिक निरञ्जन घाटको सडकको नयाँ नाम आजदेखि मोहनबगान एभेन्यू राखिएको छ। कोलकातापछि मोहन बगानको नाममा उद्घाटन हुने यो पहिलो सडक हो। मेयर गौतम देवले आज सडकको नामको फलक अनावरण गरे। सडक उद्घाटनलाई लिएर बिहानैदेखि चहलपहल देखियो। मोहनबगान फ्यान क्लब सिलगढी मरिनर्सको तर्फबाट निरञ्जन घाटको सडक लगायत सम्पूर्ण सहरलाई ग्रिन-मरुन रङ्गको झण्डा र ब्यानरले सजाएको छ। सिलगढी नगरनिगमको तर्फबाट एउटा कार्यक्रमको पनि आयोजना गरियो। यस अवसरमा मोहनबगान क्लबका सचिव देवाशीष दत्त, मोहनबगान क्लबका खेलाडी लिस्टन कोलाको, सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, सिलगढी पुलिस कमिश्नर अखिलेश चतुर्वेदी, जिल्लाशासक एस पुन्नमबलम लगायत प्रशासनका अधिकारीहरू एवम् फुटबल प्रेमीहरू उपस्थित थिए। संवर्द्धना कार्यक्रमपछि मोहनबगान एभेन्यू नामको फलक अनावरण गर्दै बेलुन उडाएर नयाँ सडकको उद्घाटन गरियो। यसपछि लालमोहन निरञ्जन घाटदेखि सूर्यसेन पार्कसम्म सडक परिक्रमा गरियो। मोहनबगान नामले सडकको नामकरण गरिएकोमा सिलगढीका फुटबल प्रेमीहरू निक्कै खुसी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes