सिलगढ़ीमा मुद्रा प्रदर्शनी

सिलगढ़ी: सिलगढ़ी न्यू मिसमेटिकको वर्ल्ड पेपर मनी एन्ड कोइन एग्जिवेशन आजदेखि शुरू भयो। यहाँको कलेजपाड़ास्थित बाघाजतिन क्लबको हलमा यो प्रदर्शनी आज र भोली हुनेछ। यस प्रदर्शनीमा 165 देशको विभिन्न मुद्राहरू प्रदर्शनमा राखिएको छ।


विभिन्न देशहरूको सिक्का तथा नोटहरू वाहेक प्राचीन भारत, मुगल, तुगलग एवं ईस्ट इन्डिया कम्पनीको समयका मुद्राहरू पनि यस प्रदर्शनीमा हेर्न सकिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *