सिलगढीमा मुख्यमन्त्री ममता ब्यानर्जीको जन्मदिन पालन

सिलगढी : तृणमूल छात्र परिषद्को तर्फबाट आज मुख्यमन्त्री ममता ब्यानर्जी को जन्मदिन पालन गरियो। सिलगढी कलेज अघि तृणमूल छात्र परिषद्को तर्फबाट मुख्यमन्त्री ममता ब्यानर्जीको तस्विर अघि केक काटेर तिनको जन्मदिन पालन गरियो। यस अवसरमा तृणमूल नेता मदन भट्टाचार्य पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *