सिलगढीमा नाबालिकासित दुष्कर्म गरेको आरोपमा बोजुको प्रेमी पक्राउ

सिलगढी सिलगढीमा एउटी नाबालिकासित दुष्कर्म गरेको बोजुको प्रेमीविरुद्ध अभियोग उठेको छ। घटनामा आरोपी 60 वर्षीय वृद्धलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका वृद्धको नाम धरनीकान्त राय बताइएको छ। उक्त घटनाले एनजेपी थाना अन्तर्गत इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार नाबालिकाको बाजेको मृत्युपछि तिनको बोजुको धरनीकान्त रायसित प्रेम सम्बन्ध भएपछि धरनीकान्त नाबालिकाको बोजुको घरमै बस्दै आइरहेका थिए। अर्कोतिर, नाबालिका पनि आफ्नी आमासित बोजुकै घरमा बस्ने गर्थिन्। आरोप अनुसार गत 2 महिनादेखि धरनीकान्त रायले 15 वर्षीय नाबालिकासित दुष्कर्म गर्दै आइरहेका थिए। गत बुधबार घटनाबारे खुलासा भयो। नाबालिकाको आमाले तिनलाई यसबारे सोधखोज गर्दा तिनले विस्तृत रूपमा आमालाई बताइन्। यसपछि नाबालिकाको आमाले धरनीकान्त रायविरुद्ध थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले तिनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetgrandpashabetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişmarsbahiscasinolevant Built with ❤︎ by appycodes