सिलगढीमा नाबालिकासित सामूहिक दुष्कर्म, 4 जना पक्राउ  

सिलगढी,16 अगस्त (निसं): सिलगढीमा नाबालिकासित सामूहिक दुष्कर्म गरेको सनसनीपूर्ण मामिला सामु आएको छ। उक्त घटनामा पुलिसले चार जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा तीन जना नाबालक सामेल छन्।

प्राप्त जानकारी अनुसार सिलगढी निवासी नाबालिकासित एकजना युवकको चिनाजना भएको थियो। यसपछि बिहिबार नाबालिकालाई भेट्न बोलाए। नाबालिकालाई कावाखाली इलाकामा एउटा खाली टाउँमा लगेर तिनीसित दुर्ष्कम गरेको आरोप रहेको छ। यस सम्बन्धमा एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि घटनाको जाँचमा जुटेको पुलिसले 4 जनालाई पक्राउ गरेको छ। सिलगढी पुलिस कमिश्नर सी सुधाकरले बताए अनुसार घटनामा सामेल सबै आरोपीलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले घटनाको जाँच शुरू गरेको छ। अर्कोतिर, उक्त घटना प्रकाशमा आएपछि सिलगढीको भाजपा विधायक शंकर घोषले घटना तीव्र शब्दमा निन्दा गरेका छन्।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetbetbeyteosbetwbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahispusulabetJojobetcasibomsonbahis girişSekabetaresbet girişaresbet Built with ❤︎ by appycodes