सिलगढीमा नदीबाट अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : सिलगढीको पाँचौँ महानन्दा ब्रिज नजिक नदीबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसले कुहिएको दुर्गन्ध पाएपछि पुल नजिक गएर हेर्दा नदीमा व्यक्तिको मृतदेह देखे। घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अन्य कुनै ठाउँबाट उक्त शव नदीमा तैरिदै पाँचौँ महानन्दा सेतु नजिक आएको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। पुलिसले घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabet Built with ❤︎ by appycodes