सिलगढीमा नकली स्याम्पू बनाउने गुटका 11 जना पक्राउ

सिलगढी : सिलगढीको जङ्क्शनस्थित एउटा होटलमा नकली स्याम्पू बनाउने कालो धन्दा चलाउने गुटको प्रधान नगर थाना पुलिसले पर्दाफाश गरेको छ। यस मामिलामा पुलिसले 11 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका सबै व्यक्तिहरू उत्तर प्रदेश र दिल्ली निवासी क्रमैले सिजन मलिक, सफीर खान, सकुल मलिक, सलमान मलिक, रिन्कू कुमार, छोटु अली, सलीम खान, सोनु, एमडी असीम, शबीर र आरिफ खान सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार केही दिन अघि बाहिरका केही मानिसहरू सिलगढी आएर यहाँको  जङ्क्शनस्थित एउटा होटलमा बस्दै आइरहेका थिए। उक्त होटलभित्र तिनीहरूले पुरानो भत्केको समानहरू पाउने दोकानबाट नाम चलेको कम्पनीको स्याम्पूको खाली डिब्बाहरू किनेर ल्याएपछि होटलभित्र तयार पारेको नकली स्याम्पू भर्ने गर्दथे। यसबारे होटल प्रबन्धनलाई कुनै भनक नलागेको तर प्रधान नगर थाना पुलिसले यसबारे थाहा पाएपछि गत राति सादा पोसाकमा उक्त होटलमा छापामारी अभियान चलाएर धेरै मात्रामा नकली स्याम्पूसहित नाम चलेको कम्पनीको स्याम्पूको खाली डब्बाहरू उद्धार गरेको बताइएको छ। यसको साथै पुलिसले 11 जना व्यक्तिलाई पक्राउ गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes