सिलगढीमा नाट्यमेला 1 देखि 10 अगस्तसम्म आयोजना गरिने  

सिलगढी : सिलगढीको दिनबन्धु मञ्चमा 19 वर्ष अघिदेखि लगातार आयोजित गरिँदै आइरहेको नाट्यमेलालाई दिनबन्धु मञ्चको विभिन्न समस्याहरूले गर्दा पछि सारिएको छ। सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आज सिलगढी नाट्यमेला कमिटीले यसबारे जानकारी दिएको छ। लकडाउनपछि दिनबन्धु मञ्चमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्न बन्द गरेकोले गर्दा मञ्चमा लगाइएको लाइट, मञ्चमा प्रयोग गरिने सर-सामग्री लगायत अन्य विविध समस्याहरू रहेको बताइएको छ। दिनबन्धु मञ्चमा पहिलेदेखि नै विविध समस्याहरू रहेको तिनीहरूले बताए। यसैले गर्दा यस वर्ष 20औँ नाट्यमेलाको आयोजना जनवरीमा नगरेर आगामी 1 अगस्तदेखि शुरू गरिने भएको छ। तथापि, नाट्यमेला कमिटीका सदस्यहरूले हिजो दिनबन्धु मञ्चको निरीक्षण गरेर यहाँ रहेको विविध समस्याहरूबारे मञ्च प्रबन्धनसित चर्चा परिचर्चा गरे। उक्त नाट्यमेलाको आयोजना आगामी 1 अगस्तदेखि 10 अगस्तसम्म गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes