सिलगढीमा नवजात शिशु किन-बेच गर्ने गुटका 4 जना पक्राउ, 7 दिनको नवजात शिशु उद्धार

सिलगढी : सिलगढी मेट्रोपोलिटनको स्पेशल अपरेशन ग्रुप र मतिगढा थाना पुलिसले नवजात शिशु किन-बेच गर्ने गुटका 4 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेपछि 8 दिनको पुलिस हिरासतमा पठाएको छ। पक्रा परेकाहरूमा प्रभा देवी, बिना देवी, गौरी छेत्री र प्रतीक देवनाथ सामेल छन्। प्रतीक देवनाथ र गौरी छेत्री लोग्ने-स्वास्नी हुन्। तिनीहरूमध्ये प्रभा देवी बिहारको पटना निवासी हुन् भने  बिना देवी, दुई दम्पति गौरी र प्रतीक सिलगढी निवासी हुन्। पुलिसले 7 दिनको नवजात कन्या शिशु पनि उद्धार गरेको छ। उद्धार गरेको नवजात शिशुलाई पुलिसले सीडब्ल्युसीको निर्देशअनुसार उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेको छ भने शिशु स्वस्थ रहेको थाहा लागेको छ। प्राप्त जानकारी अनुसार गौरी र प्रतीकले सन्तान नभएका दम्पतिको खोजी गर्ने गर्दथे। यसपछि तिनीहरूले बिना देवीसित सम्पर्क गरेर नवजात शिशुको अर्डर दिने गर्थे। अर्डर र एडभान्स पाएपछि बिना देवीले बिहारमा आफ्नो नेटवर्कलाई यसको खोजी गर्न लगाउँथे। बिना देवीले विशेष गरेर आर्थिक रूपमा कमजोर महिलाहरूलाई रुपियाँको लोभ देखाएर जन्मभन्दा अगावै गर्भमा रहेको शिशु किन्ने गर्दथिन्। शिशुको जन्म भएको एक सप्ताहको अवधिमा बिना देवीले उक्त शिशुलाई गौरी र प्रतीकलाई सुम्पिने गर्थे। यसपछि दुई दम्पतिले उक्त शिशुलाई लाखौँ रुपियाँमा बिक्री गर्ने गर्थे। अन्तत नवजात शिशु किन-बेच गर्ने गुटका सदस्यलाई पुलिसले पक्राउ गरेको छ। घटनाक्रमअनुसार गत राति प्रभा देवी नवजात शिशुलाई लिएर उत्तर बंगाल विश्वविद्यालय नजिक कसैलाई पर्खिरहेकी थिइन्। गोप्य सूचनाको आधारमा एसओजी र मतिगढा थाना पुलिसले विश्वविद्यालय नजिक संयुक्त अभियान चलाएर प्रभा देवीलाई नवजात शिशुबारे सोधखोज गर्दा तिनीमाथि सन्देह लागेपछि पुलिसले केरकारको लागि प्रभा देवीलाई थानामा लगे। थानामा लगेर तिनलाई केरकार गर्दा उक्त 7 दिनको नवजात शिशु 6 लाख रुपियाँमा बिक्री गर्ने उद्देश्यले ल्याइएको बारेमा पुलिसले थाहा पाए। उक्त मामिला जाँचको लागि डीडी-लाई सुम्पिदिएको छ। डीडी-का एसीपी राजेन छेत्रीको नेतृत्वमा घटनाको गहन जाँच शुरू गरेको छ। यस विषयमा एडीसीपी शुभेन्द्र कुमारले भने, एसओजी र मतिगढा थाना पुलिसले नवजात शिशु किन-बेच गर्ने गुटको खुलासा गर्दै 4 जना आरोपीलाई पक्राउ गरेको छ। यसको साथै एउटा नवजात शिशु पनि उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişbetpuanteosbetsonbahisromabet girişholiganbetsonbahisjojobet girişamgbahissekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetbahiscasinograndpashabetJojobetcasibombahiscasino giriş Built with ❤︎ by appycodes