सिलगढीमा नवजात शिशु किन-बेच घटनामा अघि आयो केही नाम, जाँचको  लागि बिहार प्रस्थान पुलिस

सिलगढी: सिलगढीमा नवजात शिशु बिक्री गर्ने गुटका 4 जना सदस्य सहित 7 दिनको नवजात शिशुलाई सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेसल अपरेसन ग्रुप (एसओजी) र मतिगढा थाना पुलिसले उद्धार गरेको थियो। प्राप्त जानकारी अनुसार नवजात शिशु बिक्री गर्ने चक्र आईभीएफ सेन्टरबाट चलिरहेको थियो। सिलगढी र पटनाको आईभीएफ सेन्टरका कर्मचारीहरू मिलेर एउटा नेटवर्क बनाएपछि आईभीएफ सेन्टरमा आउने निःसन्तान दम्पतिमाथि कर्मचारीहरूले नजर राख्ने गर्दथे। यसपछि ती सबै दम्पतिहरूसित सम्पर्क गरेर अधिक मूल्यमा नवजात शिशुहरू उपलब्ध गराउने गर्थे। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको नवजात शिशु गत 19 मार्चको दिन पटनाको एउटा अस्पतालमा जन्मेका थिए। उक्त अस्पतालबाट पुलिसले कागजपत्र फेला पारेको छ, जसमा नवजात शिशुको आमाको नाम उल्लेख गरिएको छ। नूतन कुमारी नाम गरेकी एउटी महिला पटनाको उक्त अस्पतालबाट नवजात शिशुलाई सिलगढीमा बिना देवीलाई पुर्‍याउने कुरा रहेकोले त्यहीँ अनुसार गत शनिबार प्रभा देवी सिलगढी आइपुगिन्। यसपछि एसओजी र पुलिसले संयुक्त अभियान चलाएर घटनाको उजागार गरेको छ। घटनामा प्रभा देवी, बिना देवी, गौरी छेत्री र प्रतीक देवनाथलाई पक्राउ गरियो। उक्त नवजात शिशुलाई लगभग 8 लाख रुपियाँमा बिक्री गर्ने योजना थियो। उक्त घटनामा अन्य केही व्यक्तिहरूको नाम अघि आएको छ। आरोपी बिना देवीले बिहारको अमित कुमार नाम गरेको एकजना व्यक्तिलाई 1 लाख 60 हजार रुपियाँ पठाएकी थिइन्। यस घटनामा नूतन कुमार र अमित कुमारको खोजी गर्न सिलगढी मेट्रोपोलिटन पुलिसको डीडी टीम बिहार पुगेको छ। अर्कोतिर, बिना एवम् गौरीले काम गर्ने सिलगढीको आईभीएफ सेन्टरमा सिलगढी मेट्रोपोलिटन पुलिसले सोधखोज शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinvdcasinoJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes