सिलगढीमा नवजात शिशुको किन-बेच घटनामा पटनाबाट अझ 2 जना पक्राउ

सिलगढी : सिलगढीमा नवजात शिशुको किन-बेच घटनामा पटनाबाट अझ 2 जनालाई पक्राउ गरेको छ। उक्त मामिलामा हालसम्म 6 जनालाई पक्राउ गरिसकेको छ। मतिगढा पुलिस र डीडी-को स्पेशल टीमले पटनाबाट 2 जना आरोपीलाई पक्राउ गरेर आज बिहान सिलगढी आइपुगेको छ। पक्रा परेकाहरूमा पटना निवासी नूतन कुमारी र अमित कुमार सामेल छन्। पक्रा परेका दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार नूतन कुमारी पटनामा एउटा आईभीएफ सेन्टरमा काम गर्ने गर्थिन्। गत शनिबार सिलगढीमा नवजात शिशु किनबेचको मामिला अघि आएपछि मतिगढा थाना पुलिस र डीडी-को स्पेशल टीम गत आइतबार पटना गएको थियो। जाँच अवधि दुईजना आरोपीको मोबाइल टावर लोकेशन र गोप्य सूचनाको आधरामा दुवै आरोपीलाई पक्राउ गरेको बताइएको छ। नूतन कुमारी यस मामिलाको मास्टर माइन्ड हुन सक्ने अनुमान लगाइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार नूतन कुमारीले नै गत शुक्रबार पटनाको देव हस्पिटलमा 19 मार्चमा जन्मेको नवजात कन्या शिशु प्रभा देवीलाई सुम्पेकी थिइन्। प्रभाले उक्त शिशुलाई सिलगढीमा बिना देवीलाई सुम्पिने योजना रहेको थियो। यसपछि बिनाले उक्त नवजात शिशुलाई गौरी छेत्री र तिनका लोग्ने अमित देवनाथलाई सुम्पिने योजना थियो। उक्त नवजात शिशु 8 लाख रुपियाँमा बिक्री गर्ने कुरा तय गरिएको थियो। यस अन्तर्गत बिना देवीले अमित कुमारको ब्याङ्क अकाउन्टमा 1 लाख 60 हजार रुपियाँ जम्मा पनि गरिसकेको थियो। नूतन र अमितलाई खोधखोज गरेपछि अझ केही नाम अघि आउन सक्नेछ। उक्त धन्दा कहिलेदेखि चलाइरहेको थियो। सिलगढी र पटना बाहेक अन्य कहाँ-कहाँ यसको तार जोडिएको छ भन्ने विषयमा छानबीन गर्नको लागि पुलिसले दुवै आरोपीलाई पुलिस हिरासतमा राख्ने अदालत समक्ष अपील गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes