सिलगढीमा एनएफ रेलवेको पहिलो इलेक्ट्रिक प्यासेन्जर लोकोको उद्घाटन

सिलगढी : एनएफ रेलवेको पहिलो इलेक्ट्रिक प्यासेन्जर लोकोको आज उद्घाटन गरियो। कटिहारका डीआरएम सुरेन्द्र कुमारले सिलगढी जङ्क्शनमा पहिलो इलेक्ट्रिक प्यासेन्जर लोकोलाई हरियो झण्डा देखाएर प्रस्थान गर्यो। यस इलेक्ट्रिक प्यासेन्जर लोकोको निर्माण वाराणसीमा लगभग साढे 11 करोड रुपियाँको लागतमा भएको हो। हालसम्म सिलगढीमा 13 वटा इलेक्ट्रिक लोको थियो भने मालगाडी चलाउनको लागि यसको प्रयोग गरिरहेको छ। आजदेखि इलेक्ट्रिक लोको प्यासेन्जर सुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *