सिलगढीमा निखोज टोटो चालकको शव उद्धार

सिलगढी : निखोज टोटो चालकको शव उद्धार भएपछि इलाकामा शोकको लहर छाएको छ। मृतक चालक गौरांग देवनाथ (55) सिलगढीको हैदरपाड़ा निवासी थिए। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार गत 24 जून बिहान गौरांग देवनाथ टोटो लिएर निस्केपछि घर फर्किआएका थिएनन्। यसपछि परिवारका सदस्यहरूले हिजो शनिवार भक्तिनगर थानामा निखोज भएकोबारे एउटा अभियोग दर्ता गरेका थिए। आज बिहान स्थानीय मानिसहरूले अशीघर आउटपोस्ट अन्तर्गत भोलानाथपाड़ामा गौरांग देवनाथको शव टोटोसँगै पानीमा पल्टिरहेको देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, गौरांग देवनाथको दुईजना छोरी र परिवारका सदस्यहरूले तिनको हत्या गरेको दावी गरेका छन्।  पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetcratosroyalbet girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes