सिलगढीमा निःशुल्क आँखा जाँच शिविर

सिलगढी :  श्री शनि शीला मन्दिर पुजा कमिटीको पहलमा एवम् सिलगढी लायन्स नेत्रालयको सहयोगमा आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमको 34 नम्बर वार्डको पश्चिम भक्तिनगरमा आयोजना गरिएको उक्त शिविरमा धेरैजना मानिसहरूले निःशुल्क आँखा जाँच गराए। यसको साथै 100 रुपियाँमा चश्मा पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *