सिलगढीमा नोकरीको बहानामा रुपियाँ ठग्ने आरोपी पक्राउ

सिलगढी : नोकरीको प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिलाई अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाइएको छ। प्राप्त जानकारीअनुसार सिलगढीको हैदरपाडामा एउटा अफिस खोलेर बेरोजगार युवा-युवतीहरूलाई नोकरीको प्रलोभन देखाएर रुपियाँ ठग्ने गरेको आरोप रहेको छ। बेरोजगार युवा-युवतीहरूलाई नोकरीमा लाग्नअघि त्यसको लागि प्रशिक्षण निम्ति प्रत्येक व्यक्तिबाट 20 हजार रुपियाँ लिइने गरेको आरोप रहेको छ। हालसम्म लगभग 40-50 जना बेरोजगार युवा-युवतीहरू उक्त ठगीको शिकार बनेका छन्। यी युवा-युवतीहरूले प्रशिक्षणपछि कार्यालयमा काम गरे तापनि वेतन पाउने समयमा सम्बन्धित कार्यालयको अधिकारी देखा नपर्ने गरेको पनि तिनीहरूको अभियोग रहेको छ। पक्रा परेका उक्त कार्यालयका ब्रान्च म्यानेजर सुदीप्त बोसले कम्पनीको मालिकको मृत्यु भएकोले गर्दा नै अब कार्यालय निम्ति बन्द गरिएको बताए। यसपछि पीडितहरूले सन्देह लागेर यस कम्पनीको अन्य गुवाहाटी र कलकत्ता शाखाहरूमा यसबारे सम्पर्क गर्दा झुटो रहेको थाहा पाएपछि तिनीहरूले पानीट्याङ्की आउटपोस्ट थानामा 4 जना विरुद्ध अभियोग दर्ता गरे। यसै अभियोगको आधारमा पुलिसले कार्यालयका ब्रान्च म्यानेजर सुदीप्त बोसलाई पक्राउ गरेको छ। आरोपीलाई आज अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाइएको छ। पुलिसले दिएको जानकारीअनुसार उक्त घटनाको छानबीन गर्नको प्रमुख नाइकेको पनि खोजी भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes