सिलगढीमा नोकरीको प्रलोभन देखाएर रुपियाँ ठग्ने दुईजना पक्राउ

सिलगढी : मिलिट्रेरी इन्जिनियरिङ सर्भिस (एमईएस) तथा भारतीय फौजमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार सैन्य खुफिया विभागको सहयोगमा हिजो मतिगढा थाना पुलिसले गंगा थापा र कौशल नाम गरेको दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। मतिगढा थाना पुलिसले दिएको जानकारी अनुसार यी दुवै व्यक्तिले मतिगढा थाना क्षेत्रका केही युवकहरूलाई एमईएसमा नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठग्ने गर्दथे। यसपछि गोप्य सूचनाको आधारमा पुलिसले अभियान चलाएर उक्त दुई व्यक्तिलाई पक्राउ गर्नको साथै तिनीहरूबाट एमईएसमा नियुक्ति गराउनको लागि केही जाली कागजपत्र पनि उद्धार गरेको बताइएको छ। पक्रा परेका दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibommobilbahiscratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes