सिलगढीमा नम्बर प्लेटको कालो बजारको भन्डाफोड़, एकजना आरोपी पक्राउ

सिलगढी (निसं): सिलगढीमा गाडी नम्बर प्लेटको कालो बजारबारे भक्तिनगर थानाको सादा पोशाक पुलिसले भन्डाफोड गरेको छ। यसको साथै पुलिसले धेरै संख्यामा नम्बर प्लेट पनि उद्धार गरेको छ। यस मामिलामा एकजना आरोपी सुरेश सिंह (44)-लाई पक्राउ गरेपछि आज तिनलाई अदालतमा पेश गऱ्यो।

पुलिस सूत्रले दिएको जानकारी अनुसार भक्तिनगर थाना अन्तर्गत आईटीआई मोड संलग्न विद्यासागर क्लब नजिक वाहनको कागज-पत्र बनाउने एउटा कन्सल्टेन्सीको दोकान भित्रबाट धेरै संख्यामा अरिजिनल नम्बर प्लेट फेला परेको छ। घटनाको खबर पाउन साथ गत राति भक्तिनगर थाना पुलिसले दोकानमा अभियान चलायो। उक्त अभियान अवधि कन्सल्टेन्सी दोकानबाट लगभग 106 वटा ट्याक्सी र प्राइभेट वाहनहरूको नम्बर प्लेट उद्धार गरेको छ। अर्कोतिर, यसबारे दोकान मालिकसित सोधखोज गर्दा तिनले कुनै वैध कागज-पत्र देखाउन सकेनन्। यसपछि पुलिसले अरिजनल नम्बर प्लेटको आड़मा गैर कानूनी कार्य गरेको आरोपमा सुरेश सिंहलाई पक्राउ गरेको छ। आज पुलिसले आरोपीलाई जलपाईगढी अदालतमा पेश गरेपछि रिमान्डमा लिएको छ।

स्मरण रहोस, नयाँ वाहन किनेपछि 15  दिन अथवा 1 महिना पछि सडकमा वाहन चलाउन अनि वैधताको लागि आरटीओ-द्वारा कुनै पनि वाहनमा नम्बर प्लेट लगाइन्छ। यो नम्बर आरटीओ वाहेक अरू कसैबाट लगाउन सकिँदैन। तर यसरी एउटा कन्सल्टेन्सी दोकानमा धेरै संख्यामा आरटीओ-को नम्बर प्लेट कहाँबाट अनि कसको निर्देशमा राखियो भन्ने गम्भीर प्रश्न खडा गरेको छ। यसैबीच भक्तिनगर थाना पुलिसले यस मामिलामा आरटीओ-सित संपर्क गर्नको साथै मामिलाको  जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes