सिलगढीमा नर्सिङ स्टाफहरूद्वारा विभिन्न मागलाई लिएर विरोध प्रदर्शनी

सिलगढी : सिलगढीको मतिगढास्थित एउटा नर्सिङहोमका धेरैजना नर्सिङ स्टाफहरूले आज बिहानैदेखि विभिन्न मागलाई लिएर विरोध प्रदर्शनी गरे। यसको कारण धेरैजना रोगीहरू अस्पतालमा भर्ना नगरिएपछि फर्किनु बाध्य भएको बताइएको छ। उक्त नर्सिङ होममा धेरैजना कोभिड रोगीहरू भर्ना गरिएको साथै कोभिड वार्डमा ड्युटी गरेपछि नर्सिङ स्टाफहरूलाई होम क्वारेन्टाइनमा नराखिएको तिनीहरूको आरोप रहेको छ। यसैले आज उक्त नर्सिङ स्टाफहरूले अस्पताल कर्तृपक्षविरुद्ध दश सूत्रीय मागलाई लिएर विरोध प्रदर्शनी गरे। आज दिउँसो अस्पताल कर्तृपक्षसित एउटा बैठक गरे तापनि माग पुरा गर्ने आश्वासन नदिएपछि तिनीहरू आफ्नो काममा नगएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes