सिलगढीमा नर्सिङ होमका डाक्टर कोरोना संक्रमित

सिलगढी : सिलगढीमा एकजना डाक्टर कोभिड 19-ले संक्रमित भएको छ। पीड़ित डाक्टर मतिगढाको उत्तरायन टाउनशीप स्थित एउटा नर्सिङ होममा कार्यरत थिए। प्राप्त जानकारी अनुसार केही दिनदेखि उक्त डाक्टरमा कोरोनाको लक्षण देखेपछि नमूना संग्रह गरेर जाँच गर्नको लागि पठाएको थियो। आज तिनको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमित डाक्टरको कुनै ट्राभल हिस्ट्री नरहेकोले गर्दा नर्सिङ होमका अन्य अधिकारीहरू लगायत कर्मचारीहरू चिन्तित बन्न पुगेका छन्। पीडित व्यक्ति क-कसको सम्पर्कमा आएको थियो भन्ने बारे छानबीन शुरू गरेको छ। स्मरण रहोस्, कोभिड अस्पताल र उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा कार्यरत डाक्टर अनि ल्याब तक्निसियन कोरोना संक्रमित भए तापनि पहिलोपल्ट सिलगढीमा नर्सिङ होमको डाक्टर कोरोना संक्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetperabetjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes