सिलगढीमा वान डिजिट लटरी व्यवसाय चलाएको आरोपमा 2 जना पक्राउ, 3 जना हिरासतमा

सिलगढी (निसं): सिलगढी मेट्रोपोलिटन थानाको भक्तिनगर थाना पुलिसले सिलगढीमा अवैध रूपमा चलिरहेको वान डिजिट लटरीको व्यवसायको रहस्योत्घाटन गर्दै 2 जना व्यक्तिलाई पक्राउ गरेको छ भने 3 जनालाई सोधखोजको लागि हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 41 नम्बर वार्डको बोतल कम्पनी इलाकाको एउटा दोकानमा वान डिजिट लटरीको व्यवसाय चलाइरहेको सुइँको पाएपछि भक्तिनगर थाना पुलिसले उक्त दोकानमा अभियान चलाएर 2 जना व्यक्तिलाई पक्राउ गरेको छ भने 3 जनालाई हिरासतमा लिएको छ। पुलिसले दोकानबाट 2 वटा कम्प्युटर, वान डिजिट लटरीको टिकट लगायत अन्य सामग्री उद्धार गरेको छ। भक्ति नगर थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes