सिलगढीमा अनलाइन बाइक बिक्री गर्दा ठगीको शिकार, 2 ठग पक्राउ

सिलगढी (निसं) : अनलाइन सोशल साइटमा बाइक बिक्री गर्नेहरू सावधान रहनुहोस्। टेस्ट ड्राइभको नाममा कस्टमरले बाइक लिएर चम्पट कस्न सक्नेछन्। यस्तै एउटा मामिला सिलगढीको भक्ति नगर थाना अन्तर्गत इलाका अघि घटेको छ। टेस्ट ड्राइभको नाममा बाइक लिएर चम्पट कस्ने आरोपीहरूलाई पुलिसले केही घण्टाको अवधिमै बाइक सहित पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम शशाङ्क चक्रवर्ती र प्रकाश शिकदारको रूपमा चिन्हित गरिएको छ। तीमध्ये शशाङ्क माझाबारी र प्रकाश चयनपाडा निवासी हुन्। प्राप्त जानकारी अनुसार भक्ति नगर थाना अन्तर्गत 43 नम्बर वार्डको शहिद नगर इलाका निवासी रेहान थापाले बाइक बिक्री गर्नको लागि सोशल साइटमा बाइकको फोटो गरेपछि शशाङ्क र प्रकाशले रेहानसित सम्पर्क गरे। यसपछि गत 19 नोभेम्बरको दिन ती दुईजना बाइक हेर्नको लागि सहिद नगरस्थित रेहानको घरमा आएका थिए। ती दुईले योजना अन्तर्गत टेस्ट ड्राइभको लागि रेहानबाट बाइक लिएपछि चम्पट कसेको बताइएको छ। घटनापछि रेहानले भक्ति नगर थानामा बाइक चोरी भएकोबारे लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले केही घण्टाको अवधिमै बाइक चोर शशाङ्क र प्रकाशलाई बाइक सहित पक्राउ गरेको बताइएको छ। पक्रा परेका 2 जना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes