सिलगढीमा पाँचजना जुवाड़े पक्राउ

सिलगढी : प्रधाननगर थाना पुलिसले सादा पोशाकमा डागापुर तथा मिलन मोड़ संलग्न चियाकमान क्षेत्रमा चलिरहेको जुवाको अड्डामा छापामार अभियान चलाएर 5 जना व्यक्तिलाई पक्राउ गरेको छ। छापामार अभियान अवधि पुलिसले एउटा कार  लगायत जुवाको अड्डाबाट 42  हजार 500 रुपियाँ पनि जफत गरेको छ। पक्रा परेका 5 जना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेपछि तिनीहरूलाई 14 दिनको न्यायिक हिरासतमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *