सिलगढीमा पण्डित ईश्वरचन्द्र विद्यासागरको जयन्ती पालन

सिलगढी (निसं) : सिलगढीमा पण्डित ईश्वरचन्द्र विद्यासागरको 203औँ जयन्ती पालन गरियो। सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार लगायत अन्यले सिलगढीको चिल्ड्रेन पार्कमा ईश्वरचन्द्र विद्यासागरको सालिगमा माल्यपर्ण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा मेयर गौतम देवले ईश्वरचन्द्र विद्यासागरको जीवनीबारे प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *