सिलगढीमा पार्किङ समस्या समाधानको लागि हाईड्रोलिक पार्किङ व्यवस्था गरिने

सिलगढी : सिलगढी सहरमा सधैँ हुने जाम र पार्किङ समस्यालाई समाधान गर्ने उद्देश्य लिएर एसजेडीएले यहाँको विधान मार्केटमा हाईड्रोलिक पार्किङको व्यवस्था गर्ने निर्णय लिएको छ। यसको लागि एसजेडीएको तर्फबाट टेन्डर जारी भइसकेको छ भने इञ्जिनियरहरूद्वारा यसको लागि सर्वे समेत भइसकेको बताइएको छ। सिलगढीको विधान मार्केटस्थित पुरानो बस स्ट्यान्डमा चार चक्के वाहनहरूको लागि हाईड्रोलिक पार्किङको व्यवस्था गरिने भएको छ। पार्किङको व्यवस्था नभएकोले विशेष गरेर चार चक्के वाहन लिएर बजार गर्न आएका मानिसहरू बाध्य भएर विधान रोडमै वाहनहरू पार्किङ गरेर राख्ने गर्छन्। यसैले गर्दा जामको समस्या हुने गरेकोले गर्दा नै हाईड्रोलिक पार्किङको व्यवस्था गरेको बताइएको छ। एसजेडीएका भाइस चेयरम्यान नान्टु पालले बताएअनुसार यसको लागि टेन्डर जारी भइसकेको छ भने उक्त पार्किङमा 80 देखि 150 वटा वाहनहरू राख्न सकिने व्यवस्था गरिने भएको छ। चाँडै नै उक्त पार्किङको निर्माण कार्य शुरू गरिने तिनले आशा व्यक्त गरेका छन्। पार्किङको समस्या रहेकोले केही दिन अघिदेखि विधान मार्केटका व्यवसायीहरूले सिलगढीको कञ्चनजङ्घा मेला ग्राउन्डको एउटा परिसरमा वाहनहरू पार्किङ गर्नको लागि नगरनिगमलाई अनुमति मागेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes