सिलगढीमा पर्यटकहरूको लागि हेल्प लाइन नम्बर जारी

सिलगढी : भारतीय पर्यटकहरूको लागि सिक्किममा प्रवेश गर्न निषेध नगरिएकोले निश्चिन्त भएर भारतीय पर्यटकहरू यहाँ घुम्न आउन सक्ने टुर अपरेटरको भनाइ रहेको छ। तथापि, कोरोना भाइरसको कारणले गर्दा विदेशबाट घुम्न आउने पर्यटकहरूलाई सिक्किम प्रवेशमा निषेध गरिएको छ। यसको साथै छिमेकी देश भुटानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखापरेर यसको आधिकारिक पुष्टि भएपछि भुटान जानमा पनि विदेशीहरूलाई रोक लाइएको छ। सिक्किम घुम्न आएका धेरैजना विदेशी पर्यटकहरू आज सिलगढीको एसएनटी बस स्ट्यान्डमा पुगे तापनि त्यहाँ तिनीहरूले सिक्किममा प्रवेश गर्न रोक लगाएको थाहा पाएपछि ती पर्यटकहरू अन्य पर्यटन स्थल घुम्न दार्जिलिङ, मिरिक तथा डुवर्स क्षेत्रमा गएको बताइएको छ। हिमालयन हस्पिट्यालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कको तर्फबाट आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर भारतीय पर्यटकहरू निश्चिन्त भएर सिक्किम घुम्न जान सक्ने तर भुटानमा भने भारतीयहरूलाई समेत प्रवेश निषेध गरिएको तिनीहरूले बताए। देश-विदेशबाट घुम्न आउने पर्यटकहरूले कुनै प्रकारको असुविधाको सामना गर्न परे तिनीहरूको निम्ति हेल्प लाइन नम्बर जारी गरिएको छ। घुम्न आउने देशी-विदेशी पर्यटकहरूको सहयोग गर्न टुर अपरेटरहरू सधैँ तयार रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes