सिलगढीमा फेरि एटीएम लुटने प्रयास

सिलगढी : सिलगढीमा फेरि एउटा ब्याङ्कको एटीएम लुटने प्रयास गरेको घटना प्रकाशमा आएको छ। केही दुष्कृतिहरूले सिलगढीको आशिघर आउटपोस्ट नजिक संगहति मोड़स्थित स्टेट ब्याङ्कको एउटा एटीएम लुटने प्रयास गरे तापनि तिनीहरू सफल भएनन्। प्राप्त जानकारीअनुसार हिजो अबेर राति केही दुष्कृतिहरूले एउटा एटीएम मसिन तोड़फोड गरेर रुपियाँ निकाल्ने प्रयास गर्दा सफल नभएपछि तिनीहरूले एटीएम मसिन नै साथमा लिएर जाने प्रयास गरे। ती दृष्कृतिहरूले मसिन लिएर जान नसकेपछि अन्तमा आवेशमा आएर एटीएम मसिन तोड़फोड गर्नको साथै ऐनाहरू पनि फुटाइदिए। आज बिहान स्थानीय मानिसहरूले यसबारे थाहा पाएपछि घटनाको जानकारी पुलिसलाई दिए। घटनाको खबर पाएर आशिघर पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes